अभ्यूदय साकोसको सातौं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर \  बालकोटमा रहेको अभ्युदय बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बावुकाजी तखाछेको सभापतित्वमा सम्पन्न सभामा संस्थाका सचिव प्रेमकृष्ण श्रेष्ठले वार्षिक अर्थिक प्रतिवेदन तथा कोषाध्यक्ष रमेश श्रेष्ठले अर्थिक विवरण तथा वर्ष ०७४\०७५ को अनुमानित वजेट प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले यस आर्थिक वर्षमा … Continue reading अभ्यूदय साकोसको सातौं वार्षिक साधारण सभा सम्पन्न