ललितपुर \ थसीखेलमा रहेको प्रतिभा बहुउद्धेश्यीय सहकारी संस्थाले १७ औं वार्षिक साधारण सभा भदौ २३ गते शुक्रवार गर्ने भएको छ । संस्थाले सूचना जारी गर्दै थसीखेलमा रहेको कोप फूडल्याण्डमा साढे १० वजे देखि शुरु हुने सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्ने तथा संस्थाको विनियम संसोधन गर्ने साथै संस्था एकिकरण गर्ने लगाएतको विषयमा छलफल हुने भएकोले सम्पूर्ण सदस्यहरुलाई उपस्थितको लागि सूचना गरीएको जनाएको छ ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News