दैवि प्रकोपमा सहयोगकालागि राष्ट्रिय सहकारी संघको अपिल

काठमाडौं \दैवि प्रकोपमा सहयोगकालागि राष्ट्रिय सहकारी संघले मूलुकभरका सहकारी संघ संस्थाहरुलाई अपिल गरेको छ । संघले अविरल वर्षाका कारण तराई मधेश लगाएत मूलुकमा आएको वाढी पहिरोले पुर्याएको क्षतीमा २५ लाख सहयोग गर्ने घोषणा गरेकोले देशभरका सहकारी संघ संस्थाहरुलाई सहयोग गर्न अपिल गरेको हो । साथै सम्पूर्ण केन्द्रिय सहकारी संघ, जिल्लागत संघ तथा विषयगत संघ तथा … Continue reading दैवि प्रकोपमा सहयोगकालागि राष्ट्रिय सहकारी संघको अपिल