नेफ्स्कूनले फोर्स मर्जर चलाउने, जान नचाहने संस्था अलग हुन सक्ने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आफ्ना सदस्य संस्थाविच अनिवार्य एकिकरण (फोर्स मर्जर) अभियान सुरु गर्ने भएको छ । सर्व प्रथम काठमाडौंका का ७ सय ५० सहकारीका बीचमा फोर्स मर्जर चलाउने र जान नचाहने संस्थाहरु नेफ्स्कूनबाट अलग हुनसक्ने नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेतले वताएका छन् । अध्यक्ष बस्नेतले नेफ्स्कूनको आयोजना तथा पाँचतारा … Continue reading नेफ्स्कूनले फोर्स मर्जर चलाउने, जान नचाहने संस्था अलग हुन सक्ने