पद्मावती साकोसद्धारा सदस्यलाई आइसक्रिम बनाउने तालिम
ललितपुर \ गावहालमा रहेको पद्मावती बचत तथा ऋण सहकारीले सदस्यहरुलाई २ दिने आइसक्रिम बनाउने तालिम दिएको छ । वैशाख १४ र १५ गते दुई दिन संचालन भएको तालिममा २० जना महिला सदस्यको सहभागिता रहेको संस्थाका अध्यक्ष नेमवीर शाक्यले जानकारी दिए । संस्थाको नियमित कार्यक्रम अन्तर्गत महिला उप समितिको संयोजनमा संचालित तालिम प्रशिक्षक लक्ष्मी श्रेष्ठले दिएकी … Continue reading पद्मावती साकोसद्धारा सदस्यलाई आइसक्रिम बनाउने तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed