भक्तपुर \ जिल्ला बचत तथा ऋण सहकारी संघको वित्तीय सेवा प्र्रवद्र्धन उपसमितिको आयोजनामा चैत्र २६ गते ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ । प्रशिक्षक बाबुराम न्यौपानेले तालिम दिएका थिए । तालिममा ३८ वटा संस्थाका ४२ जनाको सहभागिता रहेको थियो । स्विट होम, दरबारस्क्वायमा सम्पन्न तालिममा संघका अध्यक्ष राधेश्याम सुवालले सहकारीमा आबद्ध साँसदहरुको स्वार्थका कारण ऐन … Continue reading ऋण व्यवस्थापन तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed