भक्तपुर \ जिल्ला बचत तथा ऋण सहकारीको संस्थागत विकास उपसमितिको आयोजनामा गत चैत्र २३ र २४ गते सस्थागत विकास तालिम नगरकोटमा सम्पन्न भएको छ । तालिमको विन्धबासि साकोस बाभ्रेका व्यवस्थापक केबी लामा, कल्याणकारी साकोस ललितपुरका व्यवस्थापक कुमार खत्री, जिल्ला बचत संघका व्यवस्थापक बालकृष्ण धोजु र बुडोल सामुदायिक साकोसका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले सहजीकरण … Continue reading सस्थागत विकास तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed