भक्तपुरले तीन दिन मनाउने सहकारी दिवस
भक्तपुर \ जिल्ला सहकारी संघ भक्तपुरले ६० औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि तीन दिनको कार्यक्रम तय गरेको छ । संघले जिल्लाका सम्पुर्ण सहकारी संघ संस्थालाई सूचना जारी गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरेको छ । संघले सार्वजनिक गरेको कार्यक्रममा चैत १९,२० र २१ गते सम्म सहकारी गोष्ठी, कृषि मेला, सरसफाइ तथा दिपावली, पुरस्कार … Continue reading भक्तपुरले तीन दिन मनाउने सहकारी दिवस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed