गैडाकोट स्वाभिमान साकोसद्धारा निशुल्क आँखा शिविर सम्पन्न
नवलपरासी \ गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले जनक माध्यामिक विद्यालय गैडाकोटका बिद्यार्थिहरुको लागि १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको सामाजिक कार्यक्रम संचालन उप समितिका संयोजक गीताकुमारी दाहाल तिवारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित लगायत शिक्षकहरु, संस्थाका संचालक एवं उप समितिका सदस्यहरु र जनक माध्यामिकका बिद्यार्थिहरुको … Continue reading गैडाकोट स्वाभिमान साकोसद्धारा निशुल्क आँखा शिविर सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed