उत्पादनमुलक क्षेत्रमा सहकारीको लगानी, डेरी उद्योग चलाउँदै एनएमसी

\ झापा मुलुकका ठूला सहरमा केन्द्रित सहकारी संस्थाले सदस्यलाई सेवा दिने नाममा वचत तथा ऋणको काममा मात्र केन्द्रित भइरहँदा शहरउन्मुख क्षेत्रमा रहेका केही सहकारीले भने त्यसलाई चिर्ने प्रयत्न गरेका छन् । सहकारी मार्फत दैनिक उपभोग्य वस्तुको गुणस्तरिय उत्पादनका साथै वजार विस्तार गर्नेमा समेत कतिपय सहकारी अघि वढीरहेका छन् । पूर्वी झापाको मेचीनगर नगरपालिकामा रहेको नेपाल … Continue reading उत्पादनमुलक क्षेत्रमा सहकारीको लगानी, डेरी उद्योग चलाउँदै एनएमसी