झापामा सहकारी अभियान

सम्भावना अधिक, लगानी न्युन – टिम \ काठमाडौं कृषि, पशुपालन र नगदेवालीकालागि झापा पकेट क्षेत्रकै रुपमा रहेको छ । यो जिल्ला मुलुककै सबै भन्दाबढी धान उत्पादन हुने जिल्ला हो । यो बर्ष मात्र झापामा ३ लाख ३८ हजार मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्याङ्क छ । सरकारले समेत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत ‘एक प्रदेश, एक सुपरजोन’ … Continue reading झापामा सहकारी अभियान