मौसम साकोसको अध्यक्षमा पुनः आचार्य
काठमाडौं \ वागवजारमा रहेको मौसम बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः लक्ष्मण आचार्य निर्वाचित भएका छन् । संस्थाको सातौँ बार्षिक साधारण सभाले उपाध्यक्षमा जुद्ध बाहादुर गुरुङ्ग, सचिवमा दुर्गादक्त शर्मा, कोषाध्यक्षमा इन्दिराकुमारी शर्मा र सदस्यहरुमा नरायण रेग्मी, रेखा शर्मा (सापकोटा) देवि देवकोटा चयन गरेको हो । यस्तै लेखा समितिको संयोजकमा नारायण प्रकाश श्रेष्ठ, र सदस्य बिष्णु … Continue reading मौसम साकोसको अध्यक्षमा पुनः आचार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed