स्वर्णिम साकोसको अध्यक्षमा देवीप्रसाद
नवलपरासी \ वर्दघाट पंचनगरमा रहेको स्वर्णिम बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले देवीप्रसाद अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सभाले सात जनाको संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई चयन गरेको हो । समितिको उपाध्यक्षमा सन्तकुमार फौज्दार,सचिवमा नारानप्रसाद अधिकारी,कोषाध्यक्षमा गोविन्द लामिछाने तथा सदस्यहरुमा छवीलाल तिमिल्सिना,मन्ता प्रधान र कमला खरेल चयन भएका … Continue reading स्वर्णिम साकोसको अध्यक्षमा देवीप्रसाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed