सहकारी अभियानमा एलाइन्सको भूमिका महत्वपूर्ण वनाउनु पर्ने ः देउवा

काठमाडौ २० नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सहकारी आन्दोलनमा नेशनल को–अपरेटर्स एलाइन्सको भुमिका महत्वपूर्ण वनाउनु पर्नेमा जोड दिएका छन् । नेशनल कोअपरेटर्स एलाइन्सले राजधानीमा आयोजना गरेको ”नेपालको सहकारी आन्दोलनमा नेशनल कोअपरेटर्स एलाइन्सको भूमिका” गोष्ठीमा वोल्दै सभापति देउवाले सहकारीले उपभोक्ता र उत्पादक विचको दुरी कम गर्न सक्नु पर्ने वताए । उनले नेपालमा … Continue reading सहकारी अभियानमा एलाइन्सको भूमिका महत्वपूर्ण वनाउनु पर्ने ः देउवा