पन्चज्योति महिला सहकारीको साधारणसभा सम्पन्न

१६ पौष \ चितवन पार्वतीपुरमा रहेको पन्चज्योति महिला बचत तथा ऋण सहकारीको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक वर्ष ०७२ ०७३ को वाषर््िाक प्रगती प्रतिवेदन तथा अर्थिक वर्ष २०७३ ०७४ को भावी कार्य योजना प्रस्तुत गरीएको थियो । संस्थाले ७१ लाख ४४ हजार ९सय शेयर पुँजी तथा १करोड ३४ लाख ४६ … Continue reading पन्चज्योति महिला सहकारीको साधारणसभा सम्पन्न