जनसचेतनमा पुनः भीम दाहाल सर्वसम्मत

दोलखा \जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा पुनः भीमप्रसाद दाहालको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति चयन भएको छ । अन्तराष्ट्रिय स्तरको सिल्भर ब्राण्ड प्राप्त काब्रेको मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनसचेतनको २३ औं साधारण सभावाट अध्यक्षमा भिमप्रसाद दाहाल, उपाध्यक्ष हेमन्त चौंलागाई, सचिवमा मिनप्रसाद दाहाल, सह सचिवमा नारायण प्रसाद दाहाल, कोषाध्यक्षमा कमलवहादुर दाहाल चयन भएका छन् । त्यसैगरी … Continue reading जनसचेतनमा पुनः भीम दाहाल सर्वसम्मत