हाइलाइट
Home / गतिविधि / लक्ष्मी महिलामा पुनः तिर्थमाया
लक्ष्मी महिलामा पुनः तिर्थमाया

लक्ष्मी महिलामा पुनः तिर्थमाया

काभ्रे \ tirtha-maya-pradhan01लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन तिर्थमाया प्रधान चयन भएकी छिन् ।
साधारणसभाबाट उपाध्यक्षमा मैया महत, सचिवमा हिमाली श्रेष्ठ, कोषाध्यक्ष सकुन्तला श्रेष्ठ र सुवासना श्रेष्ठ सहसचिव चयन भएका छन् । सदस्यहरुमा मालाकुमारी श्रेष्ठ, मिरा बोगटी, अनिला कुइकेल, कौशल्या देउजा, रिता नराल केसी, शर्मिला अधिकारी, सावित्री देउजा र रेणु थापा रहेका छन् । सुन्दिरा प्रधान संयोजक, सिताकुमारी दाहाल र कबिता महत सदस्य रहेको लेखा तथा सुपरिबेक्षण समिति पनि चयन भएको छ । साधारणसभामा विभिन्न उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top