जिल्ला संघ काठमाडौंमा वढ्दो वेथिती

काठमाडौं \ खिलानाथ दाहाल  जिल्लाका सहकारीको नेतृत्वकर्ता निकाय जिल्ला सहकारी संघ हो । जसमा जिल्ला भित्रका सम्पूर्ण सहकारी संघसंस्थाहरु आवद्ध हुन्छन् भने जिल्लाका सहकारीहरुको नेतृत्व सहकारी अभियानबाट उसैले गर्छ । यति महत्वपूर्ण जिम्मेवारी बोकेको जिल्ला सहकारी संघ काठमाडौं भने आफै वेथितीको भुमरिमा फसेको छ । दलिय राजनीतिका कारण जिल्ला संघको चुनावबाट एमाले समर्थीत सहकारीकर्मीसँगै कांग्रेस … Continue reading जिल्ला संघ काठमाडौंमा वढ्दो वेथिती