मानवीय बचत तथा ऋण सहकारीको छैटौं साधारणसभा सम्पन्न

काठमाडौं । बसन्तपुर, झोछेंमा रहेको मानवीय बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष मनोज बासुकलाले संस्थाको अर्थिक वर्ष ०७२÷०७३को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले ५ सय ४ जना सदस्यवाट ६४ लाख ३६ हजार शेयर पूँजी संकलन गरेको तथा साँढे ४ करोड ऋण लगानी गरेको जानकारी … Continue reading मानवीय बचत तथा ऋण सहकारीको छैटौं साधारणसभा सम्पन्न