साना किसान कृषि सहकारी मनहर्वाको १४औंसधारणसभा सम्पन्न
अध्यक्षमा पुनः नयनकला खड्का निर्वाचित वारा\साना किसान कृषि सहकारी संस्था मनहर्वाको १४औं बार्षिक सधारण सभा सम्पन्न भएको छ । सभाले आगामी तीनबर्षे कार्यकालका लागी पुनः नयनकला खड्काको अध्यक्षतामा ११ सदस्य संचालक समिति समेत निर्वा्चित गरेको छ । समितिको उपाध्यक्षमा पुलकुमारी बस्नेत र सदस्यहरुमा शर्मिष्ठा दाहाल, प्रभावती पास्वान,संचराम थिङ्ग,सत्यनारायण चौधरी,नेमनी देवी चौधरी, टककुमारी भेटवाल,आशा राना, सुभद्रादेवी … Continue reading साना किसान कृषि सहकारी मनहर्वाको १४औंसधारणसभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed