ललितपुर । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा ७ दिने ‘‘सहकारी लेखा व्यवस्थापन’’ तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न विषयगत सहकारीहरुबाट ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुको लेखा व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन र लेखा प्रणालीमा एकरुपता कायम गर्नको लागि तालिम संचालन गरीएको संघले जनाएको छ … Continue reading लेखा ब्यवस्थापन तालिम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed