सुनाकोठी सहकारीको नाफामा ५५ प्रतिशत वृद्धी

ललितपुर\ठेंचोमा रहेको सुनाकोठी वहुउद्धेश्यीय सहकारीको खुद नाफामा ५५ प्रतिशतले वृद्धी भएको छ । संस्थाका अध्यक्ष विनोद डंगोलले संस्थाको आठौं वार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराएका हुन् । उनले आव ०७२÷०७३ मा संस्थाले दुई करोड ७० लाख ६० हजार पाँच सय ६१ रुपौंया कुल आम्दानी गरेको वताए ।  गत वर्ष संस्थाले एक करोड  ७४ … Continue reading सुनाकोठी सहकारीको नाफामा ५५ प्रतिशत वृद्धी