वालकुमारी साकोसको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर \ शंखधरचोकमा रहेको वालकुमारी बचत तथा ऋण सहकारीको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक वर्ष २०७२\०७३ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७३\०७४ को कार्यक्रम र वजेट प्रस्तुत गरीएको  थियो । सभामा वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष शिवकृष्ण श्रेष्ठले शेयर पुँजी पाँच करोड १४ लाख ५९ हजार … Continue reading वालकुमारी साकोसको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न