आश्रयको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं \टंकेश्वरमा रहेको आश्रय वहुउद्धेश्यीय सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७३÷०७४ को कार्यक्रम र वजेट प्रस्तुत गरीएको  थियो । सभामा वार्षिक प्रगती प्रतिवेदन गर्दै संस्थाका अध्यक्ष विराटकुमार श्रेष्ठले शेयर पुँजी  एक करोड ५७ लाख २० हजार एक सय पुगेको र  … Continue reading आश्रयको आठौं वार्षिक साधारण सभा सम्पन्न