अरुण वहुउद्धेश्यीयको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं \ सुविधानगरमा रहेको अरुण वहुउद्धेश्यीय सहकारीको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नौ जनाको कार्यसमिति,तीन जनाको लेखा सुपरिवेक्षण समिति र ऋण उप समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा दुर्गादत्त सुवेदी,उपाध्यक्ष धनपति पौडेल,सचिवमा शंकरप्रसाद अर्याल,कोषाध्यक्षमा पवनकुमार लामिछाने तथा सदस्यहरुमा शंकरजी अधिकारी,होरेश रेग्मी,प्रविता पौडेल,कुसुमलता प्रधान र प्रकाशराम कसजु चयन भएका छन् … Continue reading अरुण वहुउद्धेश्यीयको सत्रौं वार्षिक साधारण सभा सम्पन्न