मिलिजुली साकोसले मोवाइल सेवा संचालन गर्ने

दोलखा \  चरिकोटमा रहेको श्री मिलिजुली बचत तथा ऋण सहकारीले सदस्यहरुका लागि मोवाइल सेवा सुरु गर्न लागेको छ । संस्थाले आश्विन १ गते वाट मिलिजुली मोवाईल सेवा सुरु गर्न लागेको हो । सदस्यहरुले  मोवाईल रिचार्ज गर्न,आफ्नो खाताको व्यालेन्स् हेर्न, रकम राख्दा एस एम एस मार्फत सूचना पाउने गरी सेवा सुरु गर्न लागेको हो । साथै … Continue reading मिलिजुली साकोसले मोवाइल सेवा संचालन गर्ने