वित्तीय सहकारीहरुमा गुणस्तर सुनिश्चितताको सवाल
–सन्जय राज तिमिल्सीना नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भएतापनि आमनेपाली नागरिकहरुको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनशैलीमा खासै सुधार हुन सकेन । राजनीतिक व्यवस्था परिवर्तन भएर पनि नागरिकहरुको जीवनशैलीमा सुधार हुन नसक्नुमा तत्कालिन राजनीतिक व्यवस्था र त्यसभन्दा बढि जिम्मेवार त्यही राजनीतिक व्यवस्था भित्र पनि सम्भाव्य आर्थिक व्यवस्थाको पर्याप्त मात्रामा कार्यान्वयनको आधारशीला तयार नहुनु हो भन्दा अन्याय नहोला … Continue reading वित्तीय सहकारीहरुमा गुणस्तर सुनिश्चितताको सवाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed