सहकारी सफ्टवेयर कसरी छान्ने

-अच्युत सापकोटा (achyutpsapkota@gmail.com) सहकारी क्षेत्रमा हाल बजारमा दर्जनौ सफ्टवेयरहरु उपलव्ध छन् । यिनीहरुमध्ये कतिपय सफ्टवेयरहरु सहकारीहरुलाइ साँच्चै सहयोगी र भरपर्दो सावित भएका छन् भने कतिपय चाँही सहकारीको बोझ र नचाहीने झन्झट मात्रै भएका छन् । सफ्टवेयरमा हुनुपर्ने न्युनतम कुराहरु पनि पुरा नभएका र सहकारीमा राम्रोसंग टेष्ट नै नभएका सफ्टवेयरहरु पनि बाहिरी आवरण र प्रचारप्रसारका भरमा … Continue reading सहकारी सफ्टवेयर कसरी छान्ने