सिवाईसी साकोसको अध्यक्षमा पुनस् पौडेल

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सातौँ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनले पुनः चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सर्वसम्मतीवाट १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । अधिवेसनले आगमी ३ वर्षका लागि उपाध्यक्षमा गितादेवी रेग्मी, सचिव रामवहादुर के.सी, सहसचिव वेदप्रसाद शर्मा पौडेल, कोषाध्यक्ष विमला गुरुङ, सदस्यहरु सीतादेवी शर्मा, शिलसिला के.सी, … Continue reading सिवाईसी साकोसको अध्यक्षमा पुनस् पौडेल