नेपालको सहकारी आन्दोलन र बहुउद्देश्यीय सहकारी

-राजेन्द्र पौडेल नेपालमा सहकारी प्रणाली अवलम्बन गरिएको ५८ बर्ष भै सकेको छ । राज्यको पहलमा सहकारीको शुरुवात भएको हो । ३५ बर्ष सम्म सरकारको प्रत्यक्ष निर्देशनमा सहकारी संचालन गरियो । मूलत ः सरकारी कार्यक्रमहरु कार्यान्वयनको सन्दर्भमा । प्रजातन्त्रको बहाली पछि धेरै कुरामा सकारात्मक परिवर्तन भए मध्ये सहकारी ऐन २०४८ एक महत्वपूर्ण परिघटना थियो । सहकारी … Continue reading नेपालको सहकारी आन्दोलन र बहुउद्देश्यीय सहकारी