-रामसुन्दर केसी सहकारीमा सबै बराबर हुन्छन्, त्यहाँ एउटा बलियो र अर्को कमजोर भन्ने हुँदैन । यो सहकारीको माधुर्यता हो । –महात्मा गान्धीको यस भनाईले समतामूलक समाज निर्माणमा सहकारिताको अपरिहार्यतालाई प्रष्ट पार्दछ । नेपालको सहकारी आन्दोलनले छ दशक अवधि पार गर्दै गर्दा ‘आर्थिक विकास र समाजिक रूपान्तरणका लागि सहकारी’ भन्ने पवित्र नारा बोकेर अभियान अघि बढिरहेको … Continue reading ललितपुरमा सहकारीको विविधता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed