जो अगुवा उही बाटो…

-यादव हुमागाई अगुवा त्यो हो, जसले आफु अघि हिडेर उसलाई पछ्याउनेहरुलाई सहि बाटो डोर्याउछ । तर अगुवाले नै सहि बाटो समाएन भने उसलाई पछ्याउने पछुवाहरु सहि गन्तव्यमा पुग्न सक्छन् भन्ने आश गर्न सकिदैन । यहि सर्वमान्य सिद्धान्त लागू भएको छ, सहकारी क्षेत्रमा पनि । सहकारी क्षेत्रलाई अगुवाई गर्ने संघहरुले नै सहि बाटो नअपनाउदा सहकारी क्षेत्रमा … Continue reading जो अगुवा उही बाटो…