बढ्दो बेथिती

वर्तमान टिम \ काठमाण्डौं सहकारी दर्ता, अनुगमन, अनुदान वितरणलगायत सहकारी विभागको काममा वेथिती बढ्दै गएपनि नियन्त्रणका लागि सरोकारवाला निकायको आखा पुग्न सकेको छैन । ¬¬लमजुङस्थित कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका पूर्वकार्यकारी प्रमुख राम बस्नेत र उनकी पत्नी चिजाविरुद्ध सहकारी ठगी आरोपमा मुद्दा दर्ता भएको छ । ठगी गरेको आरोप लगाए पनि उनीहरुले सेवा केन्द्रको स्विकृत … Continue reading बढ्दो बेथिती