नेफ्स्कूनका संस्थापक अध्यक्षको निधन
काठमाण्डौ \ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का संस्थापक अध्यक्ष भोजराज घिमिरेको निधन भएकोछ । ८७ वर्षको ऊमेरमा आज बिहान ३.५० बजे उनको स्वर्गारोहण भएको परिवारले जनाएका छन् । घिमिरेको नेतृत्वमा संघ २०४५ साल श्रावण ३२ गते स्थापना गरि २०५० सालमा विधिवत दर्ता भएको थियो । बचतको माध्यमद्वारा राष्ट्रिय पुजि निर्माणको … Continue reading नेफ्स्कूनका संस्थापक अध्यक्षको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed