गैडाकोट साकोसद्धारा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

नवलपरासी | गैंडाकोट बचत तथा ऋण सहकारी,गैडाकोटले सहकारी संस्थामा बाल सहभागिता विषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । ९४ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले आयोजना गरेको बक्तृत्वकला प्रतियोगीता अषाढ २७ मा सम्पन्न गरेको हो । गैडाकोट नगरपालिका भित्रका १२ जना प्रतियोगीहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षाबिद् डा.मतिप्रसाद ढकाल संयोजक तथा देवराज पौडेल र धना सुबेदी … Continue reading गैडाकोट साकोसद्धारा बक्तृत्वकला प्रतियोगीता सम्पन्न