कुमारी र लक्ष्मी बिराट साकोस मर्ज

काठमाडौं | कुमारी सेभिङ्गस एण्ड क्रेडिट कोअपरेटिभ र लक्ष्मी बिराट बचत तथा ऋण सहकारी संस्था मर्ज भएका छन् । एकीकरण पश्चात् संस्थाको नाम कुमारी साकोस रहेको संस्थाको संयुक्त साधारण सभामा जानकारी दिईयो । एकिकरण पश्चात संस्थामा ६ हजार सदस्य र १ अरब ८ करोड सम्पती रहेको छ । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषीराज घिमिरे प्राध्यापक डा.तारानाथ … Continue reading कुमारी र लक्ष्मी बिराट साकोस मर्ज