नेडाकको गोष्ठी २८ गतेदेखि ३० गतेसम्म
काठमाडौं । कृषि सहकारीहरुको विकास सञ्जाल(नेडाक) को गोष्ठी तथा साधारणसभा असार २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । एसिया प्यसोफिक क्षेत्रका राष्ट्रहरुको कृषि सहकारीका माध्यमबाट कृषि क्षेत्रको विकासका लागि सरकारको ध्यान अकर्षित गर्न, सदस्य राष्ट्रहरुको आपसी सम्बन्धमा विकास गरी सीप, ज्ञान र सूचना आदान प्रदान गर्न गोष्ठी गर्न लागिएको हो । नेडाकमा नेपालका … Continue reading नेडाकको गोष्ठी २८ गतेदेखि ३० गतेसम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed