सहकारीकर्मीले मेची महाकाली मानव साङ्लो गर्ने

काठमाडौं । ९४ औं अन्तराष्ट्रीय सहकारी दिवसको दिन मेची महाकाली विशाल मानव साङ्लो प्रदर्शनीमा भाग लिन राष्ट्रीय सहकारी संघले आव्हान गरेको छ । सहकारी आन्दोलन प्रतिको ऐक्यवद्धता तथा सहकारीलाई दिगो भविष्य निर्माणको लागि आधारशिलाको रुपमा स्थापित गर्न छिमेकी सहकारी संघ र संस्थाहरूसँगको समन्वय र सहकार्य गरी आ–आफ्नो पायक पर्ने स्थानमा भेला भई सहकारीको झण्डा लिई … Continue reading सहकारीकर्मीले मेची महाकाली मानव साङ्लो गर्ने