सिवाईसीको योजना तर्जुमा गोष्ठि सम्पन्न

वाग्लुङ \ सिवाईसी साकोसले विहुँ सेवाकेन्द्रमा सहकारी शिक्षा तालिम तथा वार्षिक समिक्षा एवं योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । संस्थाले प्रदान गर्दै आईरहेका सेवाहरुको वारेमा जानकारी दिने र सेवाकेन्द्र स्तरका सदस्यहरुवाट उठेका सवालहरुलाई आगामी वर्षको प्रस्तावित नीति तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए । उनले … Continue reading सिवाईसीको योजना तर्जुमा गोष्ठि सम्पन्न