जिलिङ–४ नुवाकोट \ अदुबारीका कृषक शिववहादुर पुडासैनीको मेहनत र लगनशिलताले पाएको सफलताले धेरैका मन खिच्न सक्छ । सामान्य निर्वाहमुखि कृषि पेशा अंगालीरहेका उनी सहकारी संस्थामा आवद्ध भएपछि व्यवसायीक गाई पालनमा लागेर पाएको सफलता अहिले उदाहरणीय बन्दै गएको छ । २०६३ सालमा पुडासैनी स्थानिय साना किसान कृषि सहकारी जिलिङमा आबद्ध भए । संस्थाको समुह नम्वर ४७ … Continue reading सफलता चुम्दै शिवबहादुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed