सहकारी : अवधारणा र नुवाकोटको सन्दर्भ

-शकरराज पाठक बेलायतमा औद्योगिक क्रान्तिपछि पुुजिँँपतिवर्गले मजदुरवर्ग माथी असमान र अन्यायपूर्ण व्यवहार गर्न थालेपछि यसका विरुद्ध मजदुरहरुले न्याय र समानताको पक्षमा आवाज उठाउन संगठित भई सहकार्यको थालनी गर्ने क्रममा सहकारीको अवधारणा विकास भयो । संस्थागत रुपमा भने बेलायतमा रोचडेल नगरका २८ जना मजदुर र व्यवसायीहरु मिलेर त्यहाँको मैत्री समाज ऐन Friendly Society Act अन्तर्गत “रोचडेल … Continue reading सहकारी : अवधारणा र नुवाकोटको सन्दर्भ