पाल्पा र गुल्मीका सहकारीकर्मीहरु सिवाईसीमा

बागलुङ \ डिभिजन सहकारी कार्यालय पाल्पाको संयोजनमा पाल्पा र गुल्मी जिल्लाका सहकारीकर्मीहरुको टोलीद्धारा बागलुङमा रहेको सिवाईसी साकोस अवलोकन गरेका छन् । सिवाईसी साकोसमा देशभरवाट यस वर्ष १ हजार भन्दा वढिले स्थलगत अवलोकन गरिसकेका छन् । विशेष गरेर संस्थाले छोटो समयमा गरेको प्रगतीलाई अध्ययन गर्ने र आफुहरुले गरेका राम्रो कामको जानकारी गराउने र सिवाईसीले गरेका राम्रा … Continue reading पाल्पा र गुल्मीका सहकारीकर्मीहरु सिवाईसीमा