-जनकल्याणदेखि अक्कुसम्म २०५३ सालमा धादिङ मलेखुका युवाहरु आफ्नो स—सानो बचत गर्न र आफुलाई ग्राहोसाह्रो पर्दा आवश्यक रकमका लागि सहकारी खोल्न तम्सिए । ३० जना युवा मिलेर एक÷एक सय रुपैयाँ उठाएर सुरु गरेको धादिङको जनकल्याण बचत तथा ऋण सहकारीमा अहिले ४२ सय सदस्यहरुको २५ करोड पुँजी संकलन भएको छ भने ८० करोडको हाराहारीमा कारोबार गरीरहेको छ … Continue reading सहकार्यको यात्रा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed