सहकारीले बनायो सुकुम्बासीलाई मालिक
बुटवल । २० वर्षसम्म अरूको घरमा मजदुरी गरेर बिताएका बलबहादुर घर्ती थापा अहिले आफ्नै घरजग्गाको मालिक भएका छन् । आफ्नो घरबास नभएकाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ बाह्र नम्बरमा अरूको घरमा बसेर दुई दशकसम्म मजदुरी गर्दै जीविकोपार्जन गरेका बलबहादुर सहकारीको सदस्य बनेपछि अहिले आफ्नै घर र जग्गाको मालिक बन्न सफल भएका हुन् । ज्याला–मजदुरी गरेर कमाउने तर … Continue reading सहकारीले बनायो सुकुम्बासीलाई मालिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed