मकवानपुर जिल्लामा दुग्ध सहकारीकोहरुको स्थापना, वर्तमान अवस्था र आगामी कार्यदिशा

–बासुदेव अधिकारी समान उद्देश्य भएका व्यक्तिहरु मिलेर आफुहरुको समस्यालाई केन्द्रविन्दु बनाई उद्देश्य पुरा गर्ने अपेक्षा राखि संस्थागत रुपमा संगठित भई “एकता नै बल हो ।” भन्ने अभिप्रायले सहकार्य गर्दै अन्र्तराष्ट्रिय रुपमा सन् १८४४ मा बेलायतबाट सहकारी अभियानको संस्थागत सुरुवात भएको हो । नेपालमा सहकारी अभियानको विभिन्न नितिगत क्रियाकलाप अगाडी देखि भएतापनि संगठनात्मक रुपमा २०१३ चैत्र … Continue reading मकवानपुर जिल्लामा दुग्ध सहकारीकोहरुको स्थापना, वर्तमान अवस्था र आगामी कार्यदिशा