श्री साई बचत तथा ऋण सहकारी संस्था काठमाण्डौं 

संस्था परिचय काठमाण्डौं यो संस्था २०५६ साल माघ महिनाको २८ गते विधिवत दर्ता गरी बचत तथा ऋणको कारोबार संचालन गर्दै आएको र सानो सानो पुँजी संकलीत गरी सहकारीका सात वटा सिद्वान्तहरुलाई आत्मासाथ गर्दै आर्थिक सँगसँगै सामाजीक र सांस्कृतिक पक्षलाई पनि समेट्दै संस्था १६ वर्ष पार गरेको छ । संस्थासँगको कारोबारलाई प्रोत्साहित गरी हरेक वर्ष सदस्यहरुलाई नै जेष्ठ … Continue reading श्री साई बचत तथा ऋण सहकारी संस्था काठमाण्डौं