स्मरण सहकारीद्धारा रक्तदान कार्यक्रमको आयोजना ।

काठमाडौ । स्मरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव निर्मल प्रसाद हुमागाईले जानकारी दिए । सस्थाले विगत ४ बर्ष देखि निरन्तर रुपमा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएको छ । शनिवार भएको उक्त रक्तदानमा ३२ जनाले रगतदान … Continue reading स्मरण सहकारीद्धारा रक्तदान कार्यक्रमको आयोजना ।