कविता

सहकारी सहकारीमा १० प्रकार बचत, यीबचतलाई ऋणमा खपत बचत गरौं अगाडी सरेर, आउंछ फिर्ता व्याजहाम्रो बढेर पेन्सन बचत गरौं है अवश्य, २० वर्षमा बन्छ है भविष्य पेन्सन बचत गर्नलाई हौंतयार, बृद्ध कालमा मासिक एक हजार आम्दानीलाई ४ भागलगाऔं, २ भागखर्च २ भाग संस्थामा पठाऔं बचत गर्न लैजाऔं सहकारी, पछि हाम्रो भरिन्छ भकारी गाउंमा धेरै वित्तिय … Continue reading कविता