राजघाटमा पनि सहकारी एकिकरण

फाल्गुण २५ मोरङ \ राजघाटमा पहिलो पटक दुईवटा सहकारी संस्थाबिच मंगलवार विधिवत रुपमा एकिकरण गरिएको छ । जीवन ज्योती महिला बचत तथा ऋण सहकारी र साना किसान महिला कृषि सहकारी बिच एकिकरण भएको हो । अरनिको उच्च माबि राजघाटको प्राङ्ग्रणमा दुबै सहकारीको बिशेष साधारण सभा गरिएको थियो । बिशेष साधरणसभाले संस्था एकिकरण पछि जीवज ज्योती … Continue reading राजघाटमा पनि सहकारी एकिकरण