रुकुममा एक वर्षमा १४ सहकारी थपिए

प्रवीर ददेल, रुकुम रुकुममा एक वर्षमा १४ सहकारी थपीएका छन् । जिल्ला सहकारी संघ रुकुमका अनुसार आर्थिक वर्ष २०७१ ÷७२ मा रुकुम जिल्लामा १४ सहकारी थपीएका हुन् । गत आर्थिक वर्षमा रुकुममा ४ वटा कृषि, ३ वटा जडिवुटी, ३ वहुउद्देश्य, ३ वटा बचत र १ वटा स्वास्थ्य सहकारी संस्था दर्ता भई जम्मा १४ वटा सहकारी … Continue reading रुकुममा एक वर्षमा १४ सहकारी थपिए